लुम्बिनी प्रदेश योजना आयोगको डाटा पोर्टलमा तपाईलाई स्वागत छ । यो पोर्टल लुम्बिनी प्रदेश योजना आयोगको अन्य पोर्टहरुमध्येको महत्वपूर्ण पोर्टल हो । यस पोर्टलबाट लुम्बिनी प्रदेशभित्र रहेका सबै क्षेत्रगत तथ्याङ्क सरल र सहज रुपमा बुझ्न सकिने गरी प्रस्तुत गरिएको छ । बुझाईमा सहजता होस् भन्ने हेतुले तथ्याङ्कलाई सानो अंश र सरल भाषामा चित्रण गरिएको छ ।
यस पोर्टलमा उपलब्ध तथ्याङ्कले यथार्थ चित्र प्रस्तुत गरी नीति निमार्णमा प्रभावकारी भूमीका खेल्नेछ । लुम्बिनी प्रदेश भित्र नागरिकका आवश्यकता र विषयवस्तुको पहिचानमा सघाउ पु-याउनेछ । प्रदेशमा उपलब्ध तथ्याङ्कलाई एकीकृत गरी व्यवस्थित ढंगबाट पोर्टलमा राखिएको छ । यसले समय सान्दर्भिक र उपयोगी तथ्याङ्क उपलब्धतामा सहयोग मिल्नेछ । तथ्याङ्कमा आधारित रहेर गरिने निर्णय यर्थाथपरक बनाउन सघाउनेछ । यसले विकास सम्बन्धि क्रियाकलापको सुपरिवेक्षण र मुल्याङ्कन गरी जवाफदेहिताको विकास गर्छ ।प्रदेशभित्र विभिन्न क्षेत्रमा छरिएर रहेका तथ्याङ्कहरु एकीकृत गरी एउटै ढोकाबाट उपलब्ध गराई सामान्य नागरिकलाई समेत तथ्याङ्कमा पहुँच बिस्तार गर्नु यसको प्राथमिक उदेश्य हो । सरल र सहज माध्यमबाट तथ्याङ्कमा नागरिकको पहुँच बिस्तार हुनु पनि विकासको एउटा मानक हो ।
डाटा पोर्टलभित्र निम्न पृष्ठहरु छन्:
► गृहपृष्ठ
►तथ्याङ्क सूची
► योजना
► लुम्बिनी प्रोफाइल
► स्थानीय तह प्रोफाइल
► प्रकाशन
► सम्पर्क
विकास योजना तय गर्न, अल्पकालीन तथा दीर्घकालीन रणनीति निर्माण गर्न, विकासका लक्ष्य र उद्धेश्य पहिचान गर्न डाटा पोर्टल सहयोगी बन्नेछ । यस्तै, कुशल परियोजना छनोटका लागि तथ्याङ्कले अनुसन्धान र मुल्याङ्कनमार्फत बलियो आधार प्रदान गर्दछ । पोर्टलले प्रदेशका प्रशासनिक निकायको कार्यकुशलता अभिवृद्धिमा सघाउ पु-याउने विश्वास लिइएको छ । लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न, प्रभावकारी लगानी नीति निर्माण गर्न र सरकारी निकायबाट भएगरेका कामको प्रभावकारिता मुल्याङ्कन गर्न पोर्टलले बलियो आधार खडा गर्नेछ ।
Welcome to the Lumbini Province Planning Commission Data Portal, an extension of the Lumbini Province Planning Commission. Our portal provides information on various sectors within Lumbini Province using a simple and understandable approach with thorough visualizations and breakdowns.
Lumbini province data portal helps promote effective policymaking that addresses specific requirements and issues. A data portal that collects relevant statistics is helpful as it provides a centralized and accessible store of information, allowing for data-driven decision-making. This improves accountability and makes it easier to monitor and evaluate development activities.
Making data available and accessible to the stakeholders is a key to foster overall development. Our primary objective is to develop a centralized data repository that provides transparent data to the general population.
This data portal has the following pages:
We prepare the province's development concept with a broad perspective, identify aims and objectives, create short and long-term plans, policies, and strategies, focus on assessing priority projects, programs, and policies at the provincial level, and research and evaluate the data provided during this period. The commission was established to advise and help the province administration as needed.
The Provincial Planning Commission's primary duty is to set up an environment that is conducive to investment through long-term planning, formulation of evidenced policy making, monitoring and assessment of provincial government policies, plans, projects, and programs, and consultation for investment.